Advertisement

ads header

Breaking News

About Computer In Nepali



computer भन्ने नाम ल्याटिन भाषाको computere भन्ने सब्दबात रहन गएको हो | ल्याटिन भाषामा computere को अर्थ हिसाब गर्नु हुन्छ | यसरि साधारण अर्थमा computer भन्नाले विधुतीय machine भुझियता पनि ब्यापक अर्थमा computer छिटो छरितो विस्वासिलो तथा निश्पक्ष र बहु कार्य सम्पादन गर्ने मानब निर्मित विधुतीय machine हो | जसले User (प्रयोग कर्टा) ले दिएको दाताहरुलाई या निर्देशन हरुलाई सम्पादन गर्ने भण्डारण गर्ने, तथा प्रिन्टर को मध्यम बाट नतिजा छाप्ने काम गर्दछ | साथै हजारौ कि .मि . टाढा रहेका record हरुलाई आफ्नो पर्दामा ल्याएर प्रसोधन तथा प्रयोग गर्न र मानिसले गर्न नसक्कने जोखिमपूर्ण कार्यहरुलाई पनि तर्क पूर्ण ढंगबाट पुरा गर्न सक्दछ |
computer को पिता भनेर Charles Babbage लाइ चिनिन्छ जसले सुरुमा Analytical Engine बनाएका थिए |


1 comment: